काठमाडौं २९ असार। नेपाली कांग्रेसले तेस्रो चरणको निर्वाचन बारे छलफल गर्न २ नम्बर प्रदेशमा आगामी साउन २ गते भेला आयोजना गर्ने भएको छ । दोस्रो...
काठमाण्डौ ,२९ असार । आगामि साउन पहिलो साताभित्र मन्त्रिपरिषद् बिस्तार गरिसक्ने सतरुढ दलको तयारीपछि प्रधानमन्त्री शेरबहादुर देउवा आन्तरिक तथा दलीय छलफलमा जुट्नुभएको छ । संबिधान संसोधन...
काठमाडौँ, असार २८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आफूले गरेको खर्चको विवरण बुझाउन राजनैतिक दल र तिनका उम्मेदवारलाई सूचना जारी गरेको छ । सार्वजनिक सुचना...
२७ असार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा मंगलबार जारी नेपाल बन्दका क्रममा दिउँसो १ः३० बजे दर्जन नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । प्राप्त समाचार...
काठमाडौँ, २७ असार । संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज ठोस सहमति नभएपछि दुई तिहाइ जुट्न सक्ने अवस्था नभएमा हाल प्रस्ताव...
काठमाडौँं, २७ असार । दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको...
२७ असार काठमाडौं । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहसहित ९ विद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण बन्द आन्दोलनमा सहभागी भइरहेको बेला बल प्रयोग...
इनरुवा, २७ असार । स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा ९एमाले० विजयी भएको छ । सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार धरान उपमहानगरपालिकामा प्रमुख र...
काठमाडौं, असार २७ । दोस्रो चरणको निर्वाचनमा कम्तीमा २५ स्थानीय तहमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ । सोमबार बसेको स्थायी समिति...
काठमाडौँ, २६ असार । दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको धरान उपमहानगरपालिकाबाहेक सबै स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद...
काँकडभिट्टा (झापा), २६ असार । झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका हरि राना १३ हजार ८७९ मत...
काठमाडौं ,२६ असार । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र उपेन्द यादव नेतृत्वको संघिय समाजवादी फोरमबीच केही समययता प्रेमिल सम्बन्ध छ । यही...
काठमाडौँ, २५ असार । नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते...
नवलपरासी, २५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवालाई भेट्न...
काठमाण्डाै , असार २५ । सत्ता गठबन्धनका दुई शीर्ष नेताहरुले राष्ट्रिय जनता पार्टीसँग गरेको सहमतिअनुसार संविधान संशोधनको पक्षमा दुई तिहाइ बहुमत जुटाउने कसरत थालेका छन्...
विराटनगर, २५ असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार...
ठेगाना:अनामनगर काठमाडौँ