बुटवल, २१ असार । बुटवल उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा नगरप्रमुख पदमा नेकपा (एमाले)ले मतान्तरलाई बढाएको छ । कुल खसेको ४९ हजार ८९५ मतमध्ये अहिलेसम्म...
बाँके, २१ असार । बाँकेको खजुरा गाउँपालिकामा नेकपा (एमाले) विजयी भएका छन् । अध्यक्षमा किस्मतकुमार कक्षपतिले आठ हजार ७० मत प्राप्त गरी विजयी हुनुभएको छ...
सोलुखुम्बु, २१ असार । सोलुखुम्बुका एक नगरपालिका र सात गाउँपालिकामा रहेका ५२ वटा वडामध्ये ५१ वटा वडामा जनप्रतिनिधि निर्वाचित भएर विजयोत्सव मनाउँदै पदभार बहाली...
काठमाडौ २१ असार । दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । जसमा एक महानगरपालिका र पाँच उपमहानगरपालिकाको मत...
काठमाडौँ, २० असार । दोस्रो चरणमा असार १४ गते तीन वटा प्रदेशका ३५ जिल्लामा भएको ३३४ स्थानीय तहको मतगणनाको हालसम्म २८४ को अन्तिम परिणाम...
काठमाडौँ, २० असार । व्यवस्थापिका–संसद्, विकास समितिले नारायणगढ–मुग्लिन सडकखण्डमा आगामी डेढ महिनासम्म राति सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले...
लुम्बिनी, २० असार । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमले विजय हासिल गरेको छ । रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये लोकतान्त्रिकको यो पहिलो जित हो...
काठमाडौं ,२० असार । माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरू बैठक वा औपचारिक कार्यक्रमबाहेक केन्द्रीय कार्यालय टेक्दैनन् । केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएकाबाहेक अन्य...
नेपालगन्ज ,२० असार । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवल समशेर राणा विजयी हुनुभएकाे छ । पार्टीका केन्द्रीय महामन्त्रीसमेत रहेका डा. राणाले निकटम प्रतिद्वन्द्वी...
लमजुङ २० असार । लमजुङमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सुस्त र अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई...
काँकडभिट्टा (झापा), २० असार । उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम । तर चुनाव जितेका छन् हिन्दूवादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट । जात र...
इलाम, १९ असार । माई नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको प्रमुखमा एमालेका दीपककुमार थेबे छ हजार...
१९ असार, मोरङ । नेपाली काग्रेसले मोरङ जिल्लाका बिभिन्न स्थानीय तहमा जित हासिल गर्न थालेपछि कार्यकर्ताहरु खुसियाली मनाउन थालेका छन् । उत्तरपूर्वी मोरङका स्थानीय तहमा एकपछि...
काठमाण्डौ ,१९ असार । दाङको घोराही उपमहानगरपालिकामा विजयी हुँदै नेकपा एमालेले ठूला नगरमा पनि खाता खोलेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तरगत पहिलो पटक...
१९ असार, रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । अध्यक्षमा ध्रुव नारायण चौधरीले २८१६ मत प्राप्त गरी विजयी हुनुभएको...
१९ असार, बिराटनगर । असार १४ गते दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा एमाले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एवं स्व. मदन भण्डारीको गृहनगर रतुवा माई...
ठेगाना:अनामनगर काठमाडौँ