रुपन्देहीको मायादेवी गाउँपालिकामा काग्रेस विजयी

रुपन्देहीको मायादेवी गाउँपालिकामा काग्रेस विजयी

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

१९ असार, रुपन्देही ।

रुपन्देहीको मायादेवी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । अध्यक्षमा ध्रुव नारायण चौधरीले २८१६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामअधारे अहिरेले २२५३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा तारादेवी यादव २२१३ मत प्राप्त गरी विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी संघिय फोरम नेपालकी राजकुमारी चौधरीले २१६९ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ