काठमाडौँ, १५ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताउनुभएको छ...
काठमाडौँ, १४ साउन । सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने...
काठमाडौँ, १४ साउन । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन । संसदीय सुनुवाइ समितिको आज बसेको...
रुपन्देहि, १३ साउन । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रदेशको राजधानी र नामाकरण नभएको भन्दै प्रदेश ५ को आजको प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । अस्थायी मुकाम...
काठमाडौँ, १३ साउन। नेपाल र चीन जोड्ने कोदारी राजमार्ग मर्मतमा तत्काल ध्यान दिन प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गोरखा भूकम्पका कारण सो...
काठमाडौँ, १३ साउन । सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा...
काठमाडौँ, १३ साउन । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय भोली हुने भएको छ । संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय...
नुवाकोट, १३ साउन । नेपाली काँग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको ६३ वर्षका उमेरमा निधन भएको छ । पाचक ग्रन्थीको अर्बुदरोगबाट पिडित उहाँको काठमाडौँको वीर अस्पतालमा उपचारका...
काठमाडौँ, ११ साउन। प्रतिनिधिसभाको बैठकमा “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” प्रस्तुत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले उक्त विधेयक...
चितवन, ११ साउन। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताउनुभएको छ । आज पत्रकारसँग कुराकानी गर्दै...
काठमाडौं ११ श्रावण । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसदमा पार्टीको भूमिका कमजोर भएको भन्दै स्पष्ट ढंगबाट प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । आज...
काठमाडौं, साउन ११ । प्रधानन्यायाधीशमा दीपकराज जोशी योग्य भए नभएकोबारे संसदीय समितिले आज निर्णय गर्दैछ । संसदीय सुनुवाई समितिमा जोशीको सुनुवाई हिजै सकिए पनि समितिले...
काठमाडौँ, १० साउन । नेपाल सरकार र २७ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति प्रधानमन्त्री निवास बालुवाटारमा...
काठमाडौं, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले इमान्दार भएर राष्ट्र सेवामा समर्पित हुन निजामती सेवाका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३९...
काठमाडौँ, ९ साउन । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको व्यापक सरुवा गरेको छ । मन्त्रालयले आज ३० प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो...
काठमाण्डौ, ९ साउन । नेपाल कम्युनिष्ट पाटीले पार्टी महासचिव सहितका नेताहरु प्रहरीको घेरामा रहेको भन्ने झुट्टा प्रचारवाजी गरिएको भन्दै भ्रममा नपर्न पार्टी पंक्ति र आम...
ठेगाना:अनामनगर काठमाडौँ