कन्चनपुर मंसीर २१ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सेतीमहाकाली ब्यूरोका ईन्चार्ज ओम पुनले सरकारले अघोषित युद्ध थुपारेर पार्टीलाई जनताबाट र बैधानिक बाटोबाट...
काठमाडाैं, २१ मंसिर । दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली...
काठमाडौं, मंसिर २० । सरकारले कालापानी, लिपुलेकलगायतका क्षेत्रको विषयमा भारतसँग कुरा गर्न नसकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले आपत्ति जनाउनु का साथै गृहमन्त्री रामबहादुर थापासँग...
मंसीर २० काठमाण्डौं । भारतले नेपालका प्रधानमन्त्री केपी ओलीसगै सहमति गरेर नयाँ नक्सा जारी गरेको हुन सक्छ भनेर गंभीर आरोप लगाएका काग्रेस सभापति शेर...
मंसीर २० ईनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्धबाबा भनिने कृष्ण गिरीलाई आज दोस्रो पटक म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको...
उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतले निकालेको नयाँ नक्सामा कालापानी र लिपुलेक गाभेको देखिएकाले यसलाई फिर्ता गराउन सरकारले राजनीतिक र कूटनीतिक प्रयास गरिरहेको बताउनु भएको छ...
काठमाडौँ , २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी भारतीय अतिक्रमणबिरुद्ध देशैभर जुलुुस प्रदर्शन, अन्तरक्रिया, सीमा बचाउ अभियानद्वारा जारी नक्साको प्रचार तथा नक्सा प्रदर्शन, भारतीय...
मंसीर २० काठमाण्डौं । गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका लागि संरचना खाली गर्न शुरुआत गरेको छ । सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर...
रेडियोधर्मी पदार्थको सम्बन्धमा नियमनकारी निकाय र पारमाणविक अनुसन्धान केन्द्रलाई निर्देशन दिन शक्तिशाली निर्देशक समिति प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा...
पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाकै पहिचान खुलेको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १...
मंसीर १९ काठमाण्डौं । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले डिस्चार्ज गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओलीलाई...
मंसीर १९ काठमाण्डौं । राष्ट्रपति विद्या भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण टिचिङ अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझेकी छिन् । प्रधानमन्त्री ओली...
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ¥याण्डम जि स्च्रिभरले आज भेट गरी ‘हिन्द प्रशान्त...
शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो...
मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले...
पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम...
ठेगाना:अनामनगर काठमाडौँ