प्रधानमन्त्री ओली डिस्चार्ज, अझै केही दिन आराम गर्न चिकित्सकको सुझाव

प्रधानमन्त्री ओली डिस्चार्ज, अझै केही दिन आराम गर्न चिकित्सकको सुझाव

  • बिहिबार, मंसिर १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

मंसीर १९ काठमाण्डौं । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले डिस्चार्ज गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओलीलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो । डिस्चार्जपछि प्रधानमन्त्री ओली बालुवाटार प्रस्थान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी थिइन् ।

प्रधानमन्त्री ओलीले डिस्चार्जका क्रममा छोटो प्रतिक्रिया दिँदै स्वास्थ्यमा सुधार भएर घर जान लागेको बताए । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कुमार श्रेष्ठले विज्ञप्ति जारी गरी केही दिन आराम गर्ने सुझाव सहित डिस्चार्ज गरिएको बताएका छन् । हेर्नुस विज्ञप्ति

“

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ