काठमाडौं, १९ मंसिर । सर्वोच्च अदालतले अबदेखि गिरफ्तार गरेका व्यक्तिलाई बिना आधार प्रहरीले अभद्र ब्यबहार मुद्दा लगाउन नसक्ने गरि आदेश जारी गरेको छ । यो सँगै...
कांग्रेसले उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टी सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै २६ मंसीर दिउँसो...
ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा एकडारा गाउँपालिका–३ अमरपट्टीका २४ वर्षीय पप्पुकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी...
चितवन, १८ मङ्सिर । भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा आज बिहान गैँडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंँडा...
महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १६ घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन...
मंसीर १७ धरान । धरानमा नवनिर्वाचित मेयर तिलक राईले आज पदभार ग्रहण गरेका छन् । आज कार्यलयमा पदभार ग्रहण गर्दै यस अघि नगरले बढाएको करलाई...
मंसिर १७, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनुका साथै उनीहरुको अधिकार रक्षाका लागि राज्यको गहन दायित्व भएको...
काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ...
काठमाडौँ, १६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेण्टरको सघन उपचार...
काठमाडौं, १६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार सम्पन्न उपनिर्वाचनले पार्टीको साङ्गठनिक आत्मबलमा अभिवृद्धि गराएको र आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा...
पोखरा, १६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जीत प्राप्त गरेपछि आज पोखरामा विजयसभाको आयोजना गरेको...
– जमुनावर्षा शर्मा चिप्लेढुङ्गा, १६ मङ्सिर । वास्तवमै कठिन थियो–विद्याको राजनीतिक यात्रा । ‘सेतो साडीमा आँशुको व्यापार गरेर सहानुभूति बटुल्न खोजेको’ आरोप लाग्दा कुनै बिझाउने जवाफ...
काठमाडौं, १६ मंसिर । शनिबार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा सार्वजनिक भएकाे छ। प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८...
धरान, १६ मंसिर । धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । नेकपाका उम्मेदवार प्रकाश राईलाई करिब २७९५ सय मतले...
काठमाडौं, मंसिर १६ । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । एक अध्यक्ष, तीन उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि...
ठेगाना:अनामनगर काठमाडौँ