कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

  • बुधबार, मंसिर १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

कांग्रेसले उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

पार्टी सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै २६ मंसीर दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएका हुन् । पार्टीको सांगठनिक गतिविधि, उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव पौडेलले नयाँ पत्रिकालाई जानकारी दिए ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ