काठमाडौं, १५ मंसिर । शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले अधिकांश वडामा...
चितवन, १५ मंसिर । चितवनका तीन वडामा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ । भरतपुर महानगरपालिका–१६ मा काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी...
काठमाडौं, मंसिर १५ । ५२ स्थानका लागि शनिवार सम्पन्न उपनिर्वाचनको परिणाम आउने क्रम जारी छ । आज बिहान पाँच बजेसम्मको नतिजा अनुसार ३७ जिल्लाका विभिन्न तहमा...
डोटी, १५ मंसिर । आदर्श गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रामबहादुर बोहरा विजयी हुनुभएको छ । उहाँले कूल ६८६ मत...
भक्तपुर, १५ मंसिर । क्षेत्र नं १ (क)मा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । चाँगुनारायण नगरपालिकाका नौवटै वडा र...
काठमाडौँ, १४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले सरकार राष्ट्रियताको रक्षा गर्ने सवालमा साम्राज्यवाद सामु लाचार बनेको ठोकूवा गर्दै भारतीय अतिक्रमणबिरुद्ध पुन: संघर्षका कार्यक्रम सार्वजनिक...
लमजुङ, १४ मङ्सिर । लमजुङको सुन्दरबजार नगरपालिका– २ मा वडाध्यक्ष पदको लागि आज भएको उपनिर्वाचमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नवीनकुमार श्रेष्ठ विजयी हुनुभएको छ...
बैतडी, १४ मंसिर । बैतडीको सुर्नया गाउँपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी हुनुभएको छ । चन्दले २१९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम...
सर्लाही, १४ मंसिर । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा मतदान केन्द्र नजिकै विस्फोटक पदार्थ फेला परेको छ। मतदान केन्द्रबाट करिब साढे ३...
फिदिम, १४ मङ्सिर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नं १ मा आज बिहान मतदान गर्नुभएको छ । रिक्त रहेको...
१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै आज बिहान बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै...
भक्तपुर क्षेत्र नं १ प्रदेश ९क० मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । प्रदेश...
काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ । मतदानका...
काठमाडौं, मंसिर १४ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका केही सीटमा जनप्रतिनिधि चयनका लागि आज उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने सबै जिल्लामा आवश्यक तयारी पूरा...
इटहरी, १३ मंसिर । सुनसरीको धरान उपमहानगरपालिका भित्र रहेका सुकुम्वासीहरुको एउटै माग हो लालपुर्जा । उनीहरुको माग अहिलेसम्म पुरा त भएन तर हरेक निर्वाचनमा चुनावी...
काठमाडौ, मंसिर १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त...
ठेगाना:अनामनगर काठमाडौँ