काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपाली संस्कार र संस्कृति नै प्रजातान्त्रिक भएकाले मुलुक कम्युनिस्ट सिद्धान्तमा चल्छ...
काठमाडौं, मंसिर २६ । मन्त्रिपरिषद्को गएको सोमबार बसेको बैठकले सोसहित विभिन्न १७ ओटा निर्णयहरु गरेको छ । बैठकले सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ...
मंसीर २६ काठमाण्डौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारप्रविधि मन्त्री...
काठमाडौं मंसिर २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य,...
मसीर २५ जनकपुर । १३ औं सागको भव्य समापन भयो । देशले खुसी मनायो । प्रधानमन्त्रीले खेलाडीलाई ठूलो नगद पुरस्कारको घोषणा गरे । राजधानीमा यो...
२५ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदुत निकोला पोल्लिटबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।...
मंसीर २४ काठमाण्डौं । द्धन्द पीडित केही परिवारका प्रतिनिधिले राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापालाई प्रमुख अतिथि बनाएको भन्दै कार्यक्रम नै बहिष्कार गरेका...
काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवाधिकारको उल्लङ्घन हुन नदिन र भएमा सोको अनुसन्धान गरी दोषी देखिएकालाई कानूनको दायरामा ल्याउन तथा पीडितलाई क्षतिपूर्ति...
काठमाडौं, २४ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाइ टुँडिखेल अभियान’को अर्थ नरहेको बताउनुभएको छ । उहाँले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले...
२४ मंसिर, काठमाडौं । सोमबार दिउँसो करिब २ बजेतिर बी एन्ड बी अस्पतालमा पुग्दा बिरामीहरुको निकै चाप थियो । ओपीडी समय चलिरहेको थियो । कोही हात...
काठमाडौं, २३ मंसिर । उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालयको बैठक अहिले सो पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसिरहेको छ । अध्यक्ष...
काठमाडौं, २३ मंसिर । राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन...
विराटनगर २३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नेकपा नेतृत्वको सरकारसँग विकास र समृद्धिको योजना नरहेको दावी गर्नुभएको छ । उहाले सरकार जनताप्रति...
कोहलपुरमा छात्रालाई ट्रकले किचेको घटनाले उग्ररुप लिँदै गएपछि कफर््यु लगाइएको छ । अहिले ३ः०० बजेदेखि अनिश्चितकालका लागि कफर््यु आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला...
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानून नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताउनुभएको छ । झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा...
काठमाडौँ , २१ मंसिर । भारतले नेपालीभूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेका बिषयलाई सरकारले हल्का रुपमा लिएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त...
ठेगाना:अनामनगर काठमाडौँ