सागमा नपड्किएको पटकाले जनकपुरमा एक बालकको मृत्यु

सागमा नपड्किएको पटकाले जनकपुरमा एक बालकको मृत्यु

  • बुधबार, मंसिर २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

मसीर २५ जनकपुर । १३ औं सागको भव्य समापन भयो । देशले खुसी मनायो । प्रधानमन्त्रीले खेलाडीलाई ठूलो नगद पुरस्कारको घोषणा गरे ।
राजधानीमा यो खुसी चल्दै गर्दा सागको अर्को स्थल जनकपुरमा सागका लागि ल्याईएको पटका उद्घाटनमा नपड्किएको पटकाले एक बालकको ज्यान लिएर एक परिवारको खुसी लुटेको छ ।
जनकपुर उपमहानगरपालिका कबर्डहल नजिकै नपड्किएको पटाका बालकले घरमा लगेर खेलाउदा विष्फोट भएर घाईते भएका बालक ११ बर्षे आलोक राउतको उपचारको क्रममा मृत्यु भएको छ ।
कुस्ती खेल भएको जनकपुरमा कभर्डहल नजिकै सोभित राउत र निर्मला राउतको एक मात्र छोराको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ