काठमाडौँ, ६ माघ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहनुभएका...
काठमाडौँ, ६ माघ । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिइएको उद्योग क्षेत्रको विकासमा उल्लेख्य ध्यान दिन सरकारलाई सांसदहरूले आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको...
काठमाडाैं, ६ माघ । उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले सभामुखको उम्मेदवारको टुङ्गो लागेसँगै पदबाट राजीनामा दिनुभएकाे छ । प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गर्नुभयाे । त्यसलगत्तै...
६ माघ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको संसद बैठक आजका लागि बोलाइएको हो । संसदको पाँचौं अधिवेशन...
६ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । आचारसंहिता बमोजिम निर्वाचन हुनु ४८ घण्टा...
बनेपा, ५ माघ । नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले हालै संसद्, विकास तथा प्रविधि समितिबाट बहुमतले पारित सूचना तथा प्रविधि विधेयकले संविधान प्रदत्त नागरिक अधिकार हनन्...
विराटनगर, माघ ५। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश वासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन...
५ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज अपराहृन बसेको नेकपा सचिवालयको बैठकले एकमतले...
काठमाडौं, ५ माघ । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शहीदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको बताउनुभएको छ । तेह्रौँ मधेश बलिदानी...
५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चार राज्यमन्त्री थपेर आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । चारैजना राज्यमन्त्रीको आजै तीन बजे सपथग्रहण...
५ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । बालुवाटारमा...
बागलुङ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताउनुभएको छ । प्रेस सङ्गठन...
– हिमांशु चौधरी जनकपुरधाम । प्रदेश नं २ मा प्रदेश सरकारको कामकाजको भाषा, प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ्दै गएको छ ।...
५ माघ, सिन्धुपाल्चोक । बाटो बिस्तारका लागि घरटहरा भत्काउँदा स्थानीयले नाराजुलुश गरेपछि सिन्धुपाल्चोकको र्बाहविसेमा आज पनि निशेधाज्ञा जारी गरिएको छ । आजपनि पनि हुलदङ्गा र अशान्ति...
५ माघ, बुटवल । प्रदेश ५ को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको आह्वानमा आजबाट...
दमौली, ४ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीले टाउको उठाउने मौका नपाउने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको...
ठेगाना:अनामनगर काठमाडौँ