काठमाडौं, ३० वैशाख । उपत्यकासहित ६ जिल्लामा मंगलबार साझ थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बिहान ५७ जनामा कोरोना...
बैशाख ३० काठमाण्डौं । सीमा अतिक्रमणको विरोधमा उत्रिएका जनता समाजवादी पार्टीका केही नेता कार्यकर्ताहरुलाई प्रहरीले असनबाट पक्राउ गरेको छ । सीमा अतिक्रमणको विरोधमा असनमा प्रदर्शन...
काठमाडौँ बैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर र कराएर भारतसँगको सीमा समस्या समाधान नहुने भन्दै अहिले सडकमा व्यक्त आक्रोस प्रति टिप्पणी...
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ २ गते शुक्रबार प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठक ९प्रतिनिधिसभा...
सांसदहरुले आगामी बजेटमा कोरोना भाइरसका कारणले परेको बहुपक्षीय असरबाट मुक्त हुने, आयातलाई प्रतिस्थापन गर्ने, रोजगारी वृद्धि र कृषि क्षेत्रलाई प्राथमिकता दिने व्यवस्था गर्नुपर्नेमा जोड...
बैशाख ३० काठमाण्डौ । अध्यादेश र राजीनामा माग पछि ठूलो आन्तरीक विवादमा फसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी...
बैशाख ३० काठमान्डौं । कोरोना प्रभावले मुलुकमा अगामी ५ वर्षसम्मको रणनीति चाहिने भएपनि सरकारले ल्याएको बिनियोजन विध्येकमा त्यस्तो नभएकोप्रति सांसद प्रदीप यादवले आपती जनाएका...
काठमाडाैं, ३० वैशाख । लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरीको टोली पठाउने तयारी...
बैशाख ३० काठमाण्डौं । नेपालका लागि नेपाली अभियान चलाईरहेका ज्ञानेन्द्र शाहीलाई लिपुलेकमा सीमा अतिक्रमणका विरुद्ध प्रदर्शन गर्ने तयारी गरीरहेका बेला प्रहरीले थापाथलीबाट पक्राउ गरेको...
बैशाख ३० बीरगञ्ज । नेपालमा एकै दिन अहिले सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । पर्सामा मात्रै आज ३९ जनामा कोरोना...
बैशाख ३० काठमाण्डौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन कुटनीतिक पहलदेखि अन्तराष्ट्रिय अदालतमा जाने बिषयमा तयारी गर्न सांसदहरुले माग गरेका छन् । संसदको...
बैशाख ३० गाईघाट । नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै...
काठमाडाैं, ३० वैशाख । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न...
कन्चनपुर, बैशाख २९ । भारतले दार्चुला स्थित नेपाली भूमि अतिक्रमण गरेर मानसरोबरसम्म जाने सडक विस्तार गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा र विद्यार्थीले...
२९ बैशाख, काठमाडौं । नेपालमा कोारेना संक्रमणको बढ्दै गएको छ । सोमवार एकैदिन २४ जना नयाँ बिरामी भेटिएका छन् । तीन जिल्लामा थप १३ जनामा...
बैशाख २९ काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई ४० हजार पिसिआर परीक्षण किट सहितका अत्यावस्यक स्वास्थ्य सामग्री सहयोग आज हस्तान्तरण...
ठेगाना:अनामनगर काठमाडौँ