बैशाख ३० काठमाण्डौं । नेपालका लागि नेपाली अभियान चलाईरहेका ज्ञानेन्द्र शाहीलाई लिपुलेकमा सीमा अतिक्रमणका विरुद्ध प्रदर्शन गर्ने तयारी गरीरहेका बेला प्रहरीले थापाथलीबाट पक्राउ गरेको छ । गापाथली स्थित राष्ट्रबैंकको गेट भित्रबाटै शाही सहित केही अन्य उनका समर्थकलाई पक्राउ गरेर लगेको छ ।
भिडियो हेर्नुहोस् :
https://www.facebook.com/sirjanatimsina/videos/928714230911575/?t=2
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline