बैशाख ३० काठमाण्डौं । सीमा अतिक्रमणको विरोधमा उत्रिएका जनता समाजवादी पार्टीका केही नेता कार्यकर्ताहरुलाई प्रहरीले असनबाट पक्राउ गरेको छ ।
सीमा अतिक्रमणको विरोधमा असनमा प्रदर्शन गर्न आएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको पत्रकर बुद्धशरण शाहीले जानकारी दिएका छन् । पक्राउ पर्नेको एकीन विवरण प्राप्त भएको छैन ।
उनीहरुले देश बेच्न पाईदैन, अतिक्रमित भूमि फिर्ता गर भन्दै नाराबाजी गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline