पर्सा १२ चैत । नेपालबाट भारतमा हात्ती बेच्ने उदेश्यले पर्साको पकहामैनपुरबाट भारततर्फ लैजाँदै गरेको दुई वटा हात्तीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
चैत्र १० काठमाण्डौँ । लामो समयदेखि अल्झिएको अमेरीकी सहायता परियोजना एमसीसी अनुमोदन गराएर अमेरीकालाई रिझाउन सफल प्रधानमन्त्री शेर बहादुर देउवा चीनीया विदेशमन्त्रीको नेपाल भ्रमण...
लमजुङ, ९ चैत । ‘मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँ स्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’ तेजबहादुर घिगाल, गणेश गुरुङ र रिमा गुरुङ शिरमा सेतो...
बिराटनगर, चैत्र ७ गते । आईतबार साँझ मोरङको लेटाङमा भएको झडपका क्रममा घाँटीमा चक्कु हानेर हत्या गरिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको अन्तिम विदाई गरिएको...
चैत्र ७ मोरङ । मोरङको लेटाङमा एक महिलो प्रहरीको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । आइतबार...
चैत्र ६ काठमाण्डौँ । देशमा रोजगारीको अभाव कति छ भन्ने कुराको एउटा दृष्य म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको लाईन हेर्दा पनि कल्पना गर्न...
चैत्र ५ काठमाण्डौँ । पछि परिणाम जे आउला तर अहिले नेकपा एमाले एक्लैलै गठबन्धनलाई कठोर चुनौती दिईरहेको छ सरकार, संसयन्त्र र संरचनामा हैन अभिव्यक्तिमा...
काठमाडौं चैत्र ५ । विश्वको सबै भन्दा खुशी देशहरुको सूची सार्वजनिक गरिएको छ । यो सूचीमा नेपाल दक्षिण एशियामा पहिलो बनेको छ । आर्थिक...
काठमाण्डौँ चैत्र ५ । अघिल्लो स्थानीय तहको निर्वाचन घोषणा हुँदा ०७५ साल फागुण दोस्रो साता नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव थवागंमा पार्टीको आठौँ ...
चैत्र ४ काठमाण्डौँ । एमालेबाट बिद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेताहरुको दौडधुप अत्याधिक छ । सात महिनादेखिको दौडधुपमा माधव नेपाल ,...
रुस युक्रेनबीच जारी युद्ध चौथो हप्तामा चलिरहेको छ । यस युद्धका कारण युक्रेनको सैनिक तथा गैर सैनिक संरचनाहरु तहस नहस भएका छन् यस युद्धमा...
विराटनगर, २ चैत्र । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको...
चैत्र १ काठमाण्डौँ । स्थानीय तहको चुनाव अवधिका लागि एक लाख म्यादी प्रहरी भर्ना प्रकृया शुरु भएको छ । प्रहरीले आज सूचना प्रकाशित गरी...
गलेश्वर, १ चैत । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज...
मृगौला प्रत्यारोपण सम्भव भएपनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानूनी व्यवस्था आवश्यक रहेको बहस सुरु भएको छ । नेपालको कानूनमा...
फागुण ३० काठमाण्डौँ । भारतले नेपाली सीमा क्षेत्रमा नियम विपरीत धमाधम ड्याम सहितको सडक बनाउन शुरु गरेको छ । यसले बर्षातमा नेपाली भुभागमा डुबान...
ठेगाना:अनामनगर काठमाडौँ