पत्रकारबाट आयल निगमको अधिकृतको जागिरे हुँदै गाँउ फर्किएर पालिका अध्यक्षमा उम्मेद्धारी दिए गोपाल चन्द्र राईले

पत्रकारबाट आयल निगमको अधिकृतको जागिरे हुँदै गाँउ फर्किएर पालिका अध्यक्षमा उम्मेद्धारी दिए गोपाल चन्द्र राईले

  • सोमवार, बैशाख १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

बैशाख १२ खोटागं । खोटागंमा पत्रकारीता गर्दै नेपाल आयल निगममा केही वर्षदेखि लोकसेवा आयोग पास गरेर अधिकृत स्तरको जागिर खाँदै आएका गोपाल चन्द्र राई अहिले माओवादी केन्द्रको तर्फबाट दिप्रुङ चुइचुम्मा गाउपालिकामा अध्यक्ष पदको उम्मेद्वार बनेका छन् ।

उनी आयल निगमको आधिकारीक ट्रेड युनियनका अध्यक्ष समेत भइसकेका थिए ।
उनले केही दिन अघि मात्रै सरकारी जागिरबाट राजीनामा दिएर पालिकाको निर्वाचनको तयारी थालेका थिए ।

मिर्मिरेसँग कुरा गर्दै राईले जनताको सेवामा समर्पित हुने चाहना र ईच्छाशक्तिकै कारण जागिर छाडेर जनप्रतिनिधिका लागि मैदानमा आएको बताए ।
उनले अब चुनाव जितेर जनताको समद्धि र विकासका लागि नयाँ योजनाका साथ काम गर्ने प्रतिवद्धताका साथ आफू आएको र सबै जनताले साथ दिने विस्वास व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी