बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् । साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ...
वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण...
काठमाडौँ, १३ साउन । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि(मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ ? अरु चिज खानेतर्फ ध्यान...
काठमाडौँ, १३ साउन । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो...
साउन १२ काठमाण्डौँ । गत मंसीरको निर्वाचनदेखि नै संघमा ठूला दुई दल ( काँग्रेस र एमाले ) मिलेर सरकार बनाऔँ भन्ने कोसिस गरेको एमालेले...
राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन्। विभागले बुधबार साँझ...
साउन १० काठमाण्डौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल तस्करीको सुन बरामद भएपछि यस अघि गृहमन्त्रीले त्रिभुवन विमास्थल भन्सारको निरीक्षण गरेका थिए । त्यसपछि...
चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा...
बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई आज उद्धार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५...
वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन गरेको छ । नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको...
साउन ८ काठमाण्डौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एकै पटक एक क्वीन्टल हाराहारी सुन बरामद भएपछि देशभर यो काण्डले सनसनी फैलाएको छ । हङकङबाट आएको...
साउन ८ काठमाण्डौँ । हङकङ हुँदै नेपाल भित्र्याइएको १०० किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले ३ जना भन्सारका कर्मचारी र ३ जना भन्सार...
ढोरपाटन, ७ साउन । समथर मैदानको चारैतिर सल्लाका रुखले घेरिएको हरियाली घाँस र बुट्यानले टाकुराको सुन्दरतामा चमक थपिएको छ । हिउँद र बर्खामा निकै...
बीरगञ्जमा यतिबेला खानेपानीको अभावले सर्वसाधारणमा हाहाकार मच्चिएको छ । अधिकांश चापाकल सुकेपछि स्थानीयलाई खानेपानीको समस्या बढेको छ । सीमीत पानी आउने चापाकल र ईनारमा...
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा...
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् । प्रहरीको उच्च...
ठेगाना:अनामनगर काठमाडौँ