काठमाडौं । १९ वर्षमुनिको एसिया कप एकदिवसीय क्रिकेटमा बंगलादेशले नेपालसामु २ सय ९८ रनको लक्ष्य दिएको छ । युएईको सारजाह मैदानमा टस जितेर पहिला...
एसीसी क्रिकेट काउन्सील अण्डर १९ क्रिकेट क्रिकेट छनौट अन्तर्गत समुहमा बीमा रहेको नेपालले अहिले बंगलादेश बिरुद्ध प्रतिस्पर्धा गरीरहेको छ । जस टस हारेर बलिङ...
काठमाडौं, ६ पुस । पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुगेर भारतसँग पराजित भई उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गरेको छ...
काठमाडौं, ५ पुस । विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको छ । एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ चरणको...
एमसीसी बारे साझा धारणा बनाउने र संसदको अवरोध हटाउने विषयमा केन्द्रीत रहेर प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा...
काठमाडौं , ३ पुस । घरेलु मैदानको फाइदा उठाउँदै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै तालिकाको शीर्षस्थानमा...
काठमाडौं, ३ पुस । सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा...
काठमाडौं, ३ पुस । पहिलो पटक मोफसलमा सहिद स्मारक ए डिभिजन लिगको खेल आज शनिबार हुँदैछ । एन्फाले पहिलो पटक मोफसलमा प्रतियोगिता गर्दा भिड्नेछन्...
काठमाडौं, २ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर...
काठमाडौं, २ पुस । सुरुआती दुई खेलबाट ४ अंक जोड्दै उपाधि यात्रा कायम राखेको नेपालले साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको...
काठमाडौंं, २ पुस । एन्फाको आयोजनामा आज ९शुक्रबार० बाट पाँचौ चरणका खेलहरु हुँदैछन् । दशरथ रंगशालामा हुने पहिलो दिनका दुई खेल १ बजे र...
अनुसासन उलंघनको आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह एरी सोमपाल कामी र कमल सिंह एरलाई कार्बाही गरिएको छ ।...
काठमाडौं, २९ मंसिर । श्रीलकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपालले यु-१९ महिला साफ च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । बुधबार बंगलादेशको राजधानी ढाकामा भएको...
काठमाडौं, २९ मंसिर । भ्रमणकारी टोली वेस्ट इन्डिजलाई दोस्रो टी(२० क्रिकेटमा पराजित गर्दै घरेलु टोली पाकिस्तानले शृंखलामा कब्जा जमाएको छ । मंगलबार कराँचीमा भएको दोस्रो...
काठमाडौं, २७ मंसिर । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउने राष्ट्रको टुंगो लागेको छ । बंगलादेशको ढाकामा हुने...
काठमडौं, २७ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको अन्तिम दिन दुई खेल सोमबार हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबार हुने...
ठेगाना:अनामनगर काठमाडौँ