एसीसी क्रिकेट काउन्सील अण्डर १९ क्रिकेट क्रिकेट छनौट अन्तर्गत समुहमा बीमा रहेको नेपालले अहिले बंगलादेश बिरुद्ध प्रतिस्पर्धा गरीरहेको छ । जस टस हारेर बलिङ गरीरहेको नेपालले बंगलादेशको २ विकेट लिएको छ । यो खबर तयार पार्दा सम्म बंगलादेशले १८ ओभरमा २ विकेट गुमाएर ७२ रन जोडेको छ ।
नेपालका लागि तिलक भण्डारीले एक विकेट लिएका छन् भने एक ब्याटस्म्यान रन आउट भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline