काठमाडौं, १३ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको छ...
काठमाडौ, १३ मंसिर । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरी खेल्दै...
काठमाडौं, १२ मंसिर । आयोजक संयुक्त अरब इमिरेट् ९यूएई०सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी...
काठमाडौं, १२ मंसिर । आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज ९आईतबार० अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई० को सामना गर्देछ...
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज जाउलाखेल युथ क्लब र नेपाल पुलिस क्ललबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा हुने...
११ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र...
काठमाडौं, १० मंसिर । मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी(२० विश्वकपको ग्लोबल छनोटको सम्भावनालाई जिवितै राखेको छ । विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार...
काठमाडौं, १० मंसिर । नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा आज शुक्रबार मलेसियाविरुद्ध खेल्दैछ । दुबईको आईसीसी एकेडेमी...
काठमाडौं । आईसीसी टी–ट्वान्टी महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले कुवेतमाथि ९ विकेटको प्रभावशाली जीत निकालेको छ । दुबईस्थित आईसीसी एकेडेमीको क्रिकेट...
काठमाडौ, ९ मंसिर । पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो...
काठमाडौं, ८ मंसिर । आसन्न टी-२० बिग बास लिग ९बीबीएल० क्रिकेट प्रतियोगिता खेल्न नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन्...
काठमाडौं, ८ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ। नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको...
काठमाडौं, ७ मंसिर। भुटानलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा जित दर्ता गरेको छ । मंगलबार दुबईमा भएको...
काठमाडौं, ७ मंसिर । कोरोना महामारी र त्यसपछि उब्जिएका विभिन्न प्रश्नका बीच अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा सुरु भएको शहीद स्मारक ‘ए’...
काठमाडौं, ७ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू–१९ साफ च्याम्पियनसिपका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । एन्फाले सोमबारबाट सुरु भएको प्रशिक्षणमा...
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा भुटानसँग खेल्दै छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र भुटानबीचको खेल नेपाली...
ठेगाना:अनामनगर काठमाडौँ