साविक विजेता मछिन्द्र फुटबल क्लबले न्युरोड टिम ९एनआरटी०लाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज...
काठमाडौँ, ६ मङ्सिर । नेपाली सेनाले ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता– २०७८’ सञ्चालन गर्न लागेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार...
काठमाडौँ, ६ मङ्सिर । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले हङकङविरुद्धको खेलमा ब्याटिङ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स...
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब...
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिगको उद्घाटन खेलमा...
२८ कार्तिक, एजेन्सी । विश्वक टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दैछन् । युएईको दुबइमा आज...
बैतडी, २७ कात्तिक । वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट खेलमा बैतडीले विजयी सुरुआत गरेको छ । आज सम्पन्न खेलमा बैतडीले दार्चुलालाई...
काठमाडौँ, २५ कात्तिक आसन्न ए डिभिजन लिग फुटबल प्रतियोगिताको लागि चिनियाँ ब्राण्डको स्पोर्ट्स कम्पनी युक्यानले सङ्कटा क्लबलाई प्रायोजन गरेको छ । यसका लागि आज यहाँ...
बैतडी, २२ कात्तिक । मङ्सिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले कात्तिक २१ गते छनोट...
न्यूजिल्यान्डको जितसँगै संयुक्त अरब एमिरेट्स ९यूएई० मा जारी टी–२० विश्वकप क्रिकेटबाट भारत बाहिरिएको छ। अफगानिस्तान र न्यूजिल्यान्डबीचको खेलमा भर परेको भारत न्यूजिल्यान्डको जितसँगै समूहचरणबाटै...
काठमाडौँ, १८ कात्तिक । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको छ । नेपाली टोलीले बङ्गलादेशमा...
काठमाडौ, कात्तिक १८ । यूएईमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटको जारी खेलमा भारतले पहिलो जित निकालेको छ । तीन खेलमा भारतले सुपर १२ को समूह २...
एजेन्सीर केएल राहुल भारतीय टी–२० टीमको कप्तान बन्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूले राहुल टि–२० को कप्तान बन्ने र विराट कोहली टि–२० विश्वकपपछि...
काठमाडौँ, १५ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार...
काठमाडौं, १५ कात्तिक। उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको दोस्रो चरणको समीकरण पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजा गरेको राष्ट्रिय लिग...
काठमाडौं, १५ कात्तिक। उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज सोमबार दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने पहिलो खेल दिउँसो १२ बजे समूह...
ठेगाना:अनामनगर काठमाडौँ