ज्ञानेन्द्र मल्ल सहित चार क्रिकेटर कार्बाहीमा, सन्दीप लामीछाने नयाँ कप्तान

ज्ञानेन्द्र मल्ल सहित चार क्रिकेटर कार्बाहीमा, सन्दीप लामीछाने नयाँ कप्तान

  • बुधबार, मंसिर २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

अनुसासन उलंघनको आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह एरी सोमपाल कामी र कमल सिंह एरलाई कार्बाही गरिएको छ । क्यानको आजको बैठकले ६ महिना सम्म सेन्ट्रल कन्ट्याक्टमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गर्दै कार्बाही गरेको हो ।
यो कार्बाही सँगै राष्ट्रिय टोलीको कप्तानमा युवा प्रतिभा सन्दीप लामिछाने नियुक्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ