काठमाण्डौ । बिगत ३० बर्षदेखि नेपालमा चियाको उत्पादन गरीरहेको कन्चन्जंगा टि इस्टेट प्रा.लि. नेपालको पहिलो अर्गा्निक सर्टिफाइड चिया पनि हो । यस कन्चन्जङगा टि इस्टेट...
काठमाण्डौ । स्वाभिमानी किसान, संवृद्ध महासंघ भन्ने नारा सहित बिगत ५ बर्षदेखि कृषकको हक हितका लागि विभिन्न जानकारीमुलक कार्यक्रम तथा उनीहरुको समस्यालाई संबन्धित ठाँउमा पु¥याइरहेको...
च्याउको स्वाद र सन्तुष्टीले मासुका स्वादलाई पनि बिर्साउन सक्छ भन्ने भनाई आम उपभोक्ताबाट आउन थालेको छ । च्याउको माग वढ्दै जानु र माग र...
काठमाण्डौ , ६ असोज । सितल थोपा सिँचाई प्रविधि उद्योगले USAID/Winrock International किसान परीयोजनाको साझदारीमा डडेलधुरा, सुर्खेत र अर्घाखाँचीमा आफ्ना क्षेत्रीय सुपरीवेक्षक, बिक्रेता र सामुदायिक अभिकर्ताहरुलाई...
काठमाण्डौ, ३० भदौ । कृषकलाई सम्मानका दृष्टिले नहेरेसम्म नेपालमा कृृषिको विकाश हुन नसक्ने कृषिविकाश राज्यमन्त्रि राधिका तामाङले बताउनुएको छ । हेलम्बु सामुदायीक विकास संस्थाको आयोजनामा अनामगरमा भएको...
काठमाडौं , भाद्र २५ । नेपालमै पहिलो पटक अन्तराष्ट्रियस्तरको मौरी वैज्ञानिक सम्मेलन हुने भएको छ । हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलप्मेन्ट इन्टरप्राइजेज नेपाल (हार्डन) ले आगामी...
देशको मेरुदण्ड मानिने कृषिको स्तरोन्त गर्न तथा व्यवसायिक बनाउने अभियान स्वरुप देशका पचहतरै जिल्लामा यो प्रविधिको विकास तथा विस्तार पु¥याउने योजना अनुरुप थोपा सिँचाईको...
करिब १५० बर्ष पहिला कर्णेल गजराज सिंह थापाले चीनबाट उपहार स्वरूप प्राप्त चियाको बीउ इलामको चिया बगानमा रोपेपछि नेपालमा चिया खेतीको प्रारम्भ भएको पाइन्छ...
खाँदा स्वादिलो, भेज नन्भेज सबैले खाने पोषिलो औषधीजन्य बढ्दै गएको वजार र मनग्य आम्दानीवाट स्वरोजगारी समेत सिर्जना हुने यस च्याउको खेती ग्रामीण क्षेत्रमा विस्तार...
अधिकाशं नेपालीहरु जीविकोपार्जनका लागि कृषि प्रणालीमा आधारीत खेतीपाती गरिरहेका छन् । तर यो प्रद्धतीमा परिमार्जन गरी रुपान्तरण गर्न आवश्यक छ । यसका अलावा अर्गानिक...
अर्घाखाँची, ३० असार । अधिकांस युवा विदेश पलायनसँगै चार वर्षदेखि अर्घाखाँचीमा सयौँ हेक्टर खेतियोग्य जमिन बाँझो छ । जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीका वरिष्ट कृषि...
भरतराज शर्मा । पूर्वाञ्चलमा असारको तेस्रो सातासम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष उक्त अवधिमा २० प्रतिशत रोपाइँ मात्र सम्पन्न भएको थियो...
काठमाण्डौ, २० असार । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलकको आर्थिक समृद्धिको आधार कृषि भएकाले यस क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् । युवा कृषि उद्यम सम्मेलनको आज...
भक्तपुर, १४ असार । कृषिमन्त्री हरिबोल गजुरेलले नेपालमा राजनीतिक अस्थिरताको कारण कृषि बैज्ञानिकहरु बिदेश पलायन भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको...
सिर्जना तिम्सिना / काठमाण्डौ ,२ असार । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले बन्यजन्तु तस्करिमा संलग्न भारतको पटना घर भएका महमद्ध उसामनलाई पक्राउ गरेको छ । काठमाडौ रानीबारी स्थित...
विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सरकार कृषिा विकास मन्त्रालय अन्तरगत कार्यान्वयनमा रहेको आयोजना हो । यो आयोजना सन् २००९ देखि ६ बर्षका लागि पूर्वान्चल...
ठेगाना:अनामनगर काठमाडौँ