राजधानीबाटै यसरी हुदैछ खुलेआम बन्यजन्तुको तस्करी

राजधानीबाटै यसरी हुदैछ खुलेआम बन्यजन्तुको तस्करी

रानिबारीबाट १०९ जिउदा कछुवा र १६५ चरा बरामत

  • बिहिबार, असार २, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

सिर्जना तिम्सिना /

काठमाण्डौ ,२ असार । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले बन्यजन्तु तस्करिमा संलग्न भारतको पटना घर भएका महमद्ध उसामनलाई पक्राउ गरेको छ ।

काठमाडौ रानीबारी स्थित अनिल शाहिको घरमा डेरागरी बस्ने उसामन १०९ ओटा जिउँदो कछुवा र १६५ ओटा जिउँदा चरासहि पक्राउ परेको जिल्ला बन कार्यलय काठमाण्डौका कार्यक्रम सहायक विश्वनाथ रिजालले बताउनु भयो ।

IMG_1129

पक्राउ परेका महमद्ध उसामनको कोठाबाट कछुवा राख्न प्रयोग गरिने १३६ ओटा प्लास्टिकका भाँडा, १३९ ओटा साना ट्रे र १८ ओटा पिजंडा बरामद भएको प्रहरीले जनाएकोछ । महमद्ध जिल्ला बन कार्यालयको हिरासतमा रहेका छन् ।

chara
त्यस्तै बरामद गरीएका बन्यजन्तु प्रहरी, नगरिक समाज जिप्रकाका प्रतिनीधी र नागरिक समाजको रोहोवरमा सदर चिडियाखाना जाउलाखेलमा लगिएको जिल्ला बन कार्यालय काठमाडौका डिएफो डा. इन्द्रप्रसाद सापकोटाले जनाउनु भएकोछ ।

tortoise-cachuwa

बन्यजन्तु तस्करीमा सलग्न उसामनलाई कडा कानुनी कार्वाहि गरिने जनाईएको छ ।

chara1

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी