अर्घाखाँची, ३० असार । अधिकांस युवा विदेश पलायनसँगै चार वर्षदेखि अर्घाखाँचीमा सयौँ हेक्टर खेतियोग्य जमिन बाँझो छ ।
जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीका वरिष्ट कृषि बिकास अधिकृत योगप्रसाद खरेललका अनुसार कुल खेति योग्य जमिन आठ हजार एक सय ९० हेक्टर मध्ये सात सय मेट्रिक टन धान उत्पादन हुने तीन सय ४५ हेक्टर जमिन बाँझै छ ।
जिल्लाको खरिपाटा, हल्देफाँट, तीन थुप्रे, बागीखोला, मथुरा, ठूलापोखराको जरेखोला लगायतका फाँट गौचरणमा परिणत भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline