नेपालमा पहिलो पटक मौरी सम्मेलन हुने

नेपालमा पहिलो पटक मौरी सम्मेलन हुने

  • शनिबार, भदौ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं , भाद्र २५ । नेपालमै पहिलो पटक अन्तराष्ट्रियस्तरको मौरी वैज्ञानिक सम्मेलन हुने भएको छ ।

हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलप्मेन्ट इन्टरप्राइजेज नेपाल (हार्डन) ले आगामी कात्तिक ७ र ८ गते देखि सम्मेलनको आयोजना गर्न लागेको हो ।

सम्मेलनलाई ‘कन्फरेन्स अन हनी बी एन्ड हनी फर फुड सेक्युरिटी एन्ड इकोलोजिकल ब्यालेन्स इन हिमालयन रिजन्स’ नाम दिईएको छ ।

खाद्य सुरक्षा तथा पर्यावरण संरक्षण अहिलेको आवश्यकता भएकाले सम्मेलन आयोजना गर्न लागिएको हार्डनका अध्यक्ष रत्न थापाले जानकारी दिनु भयो । सम्मेलनमा विभिन्न देशका मौरी विशेषज्ञ तथा वैज्ञानिकको सहभागिता रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी