-अशोक कुँवर ‘नेत्र’ “सांसारिक बन्धनबाट मुक्ति र मोह त्याग दुःख मोचनको एक मात्र उपाय हो । यो दैहिक लोकलाई परित्याग गरेर आध्यात्मिक दैविक लोकमा...
बाहिर लेखिएको छ गोप्य एकता वार्ता ! भित्रबाट आवाज सुनिन्छ- “मने लौ यो जनयुध्द थापें मैले !” अर्को आवाज आउँछ- “माकाफुइँ जनयुध्द मात्रै ? ल ठिकै छ मैले कौडा हानें...
बिहानमा आकाशले घाम बाँड्छ तिमीलाई पनि मलाई पनि ठूलो हत्केला छ भन्दैमा तिमी किन छेक्छौ मेरो घाम ? तिमी चाहन्थ्यौ– तिम्रो ऐच्छिक गर्भबाट म जन्मिऊँ र, तिम्रा मस्तिष्कका तारले म...
हुन त तिमी पनि कमरेड र म पनि कमरेड कमरेड भनेर मात्रै कहाँ हुन्छ कमरेड ? तिमी वुध्दिजीवी कमरेड म श्रमजीवी कमरेड कताको वुध्दिजीवी कताको श्रमजीवी कमरेडको पनि बर्ग हुन्छ नि कमरेड...
बैशाख १३ ,काठमाडौँ / दुइ दशकअघि पपगायन र संगीत मार्फत य्दयेका एक प्रतिभाशालि गाएक दिपक बज्राचार्यले अनवरत आफ्ना गीतसंगीतले हरेक बर्ग र उमेरका दर्शक...
डा. महेश, बल्ल आजदेखि केही दिनको निम्ति आफ्नो निजी लेखन खातिर समय निकालेकी छु, यद्यपि साथीहरू कराउँदैछन् । नयाँ वर्षको कार्ड पाउनु भयो होला ।...
बैशाख ११ ,ललितपुर। नेपालकै पहिलो सांगीतिक महाबिध्ध्यालय कलानिधि इन्दिरा सांगीतिक महाबिध्धयालयले ५५ नौ बार्षिक उत्सव एवं सांगीतिक कार्येक्रम तथा सम्मान समारोह – २०७५ गर्ने...
काठमाडौँ, ११ वैशाख । नेपाल संगीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानले यस वर्षको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ छ जनालाई दिइने घोषणा गरेको...
बलराम तिमल्सिना आफ्नै जन्म दिन पारेर भृकुटीमण्डपको वुर्जुवा मूख्यालयबाट एकाएक वेपत्ता भए लेनिन हो साँच्चै वेपत्ता भए लेनिन ! आफ्नो हुर्मत लुटिने थाहा पाएपछि पूजीवादको बजारबाट भाग्दै गरेका लेनिनलाई समाए केही हुल्याए...
-बलराम तिमल्सिना आजैबाट समाजवाद अहिलैबाट समाजवाद ! हाम्रा हर समस्याको समाधान हो समाजवाद ! समाजवाद समाजवाद वैज्ञानिक समाजवाद ! आजैबाट समाजवाद……! लखेटेको लखेटै छ विश्व-पूँजीवादले ! चिथोर्दै छ हामीलाई उस्का...
आफ्नै सेनापति द्वारा कैद हुनुपर्ने मेरो सुप्रीम कमाण्डरको अति प्रिय लालसैनिक म बालकृष्ण ढुङ्गेल। जसको आदेशमा मैले घनघोर युद्ध लडें कयौं मोर्चा जितें कयौं मोर्चा हारें जेल र नेल...
ठगियौ आमा साँच्चै ठगियौ महान बनाई बनाई ठगियौ ! अंश वंशको अधिकार खोसेर दासी बनाई बनाई ठगियौ !तिमीलाई महान भन्नेहरू ठग हुन आमा ती कि त अज्ञानी बच्चा हुन तिमी...
मालिकाकेशरीको उपन्यास सुवर्णलताबौद्धिक चेतना भरिएको उपन्यास भन्दैआज एक भब्यकार्यक्रमबिच कृतिको अन्तरसंवाद सम्पन्नभयो । साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्तकार्यक्रमाअमर न्यौपाने, समालोचकडा. राम प्रसाद ज्ञवाली र...
कोही गाईको पूजा गरिरहेका थिए गाई पुज्नेको पनि आफ्नै आस्था थियो कोही गाईको भूजा गरिरहेका थिए गाई खानेको पनि आफ्नै परम्परा थियो भर्खर त दुई सय पचास वर्ष...
-सिरियस रबिन सगरमाथाको उचाइ जस्तै मेरो देशको शिर ओइलिएको रुखको हाँगा जस्तै निहुरिएको छ दया र करुणा पोख्ने स्वयम्भूका ती दुई अबोध आँखाहरु हिंसाको तरबारले रगताम्मे छ । शान्तिको गीत...
हुने खानेकी छोरीलाई सेक्सी बनाएर लुट्ने तिमी ! दीन दुखीकी छोरीलाई बोक्सी बनाएर कुट्ने तिमी ! उठ्यौ उठ्न त उठ्दा उठ्दा आकास छोयौ होला तर ! मान्छेजस्तै...
ठेगाना:अनामनगर काठमाडौँ