मुलुकलाई निकास दिनको लागि र संविधान कार्यान्वयनको लागि तपाईसँग आधार के छ ? अहिलेपनि हामी संक्रमणकालिन अवस्थामा छौं । यो संक्रमणकालिन अवस्थाको अन्त्य तथा टुग्याँउनको...
नेपालको जलसम्पदामाथिको भारतीय चासो यहाँले कसरी हेर्नु भएको छ ? नेपालको समग्र जलसम्पदामाथि भारत बक्रदृष्टिसहित हस्तक्षेपकारी नीति अबलम्बन गर्दैआएको छ । सन् १९२० को...
काठमाडौंको दक्षिणी भेग छैमलेमा २०४६ अश्विन २३ मा जन्मिएका सञ्चारकर्मी दिपक लामिछानेले लेखेको उपन्यास हो ‘नोभेम्बर ९’ । सञ्चारकर्म, साहित्य सिर्जना, समाजसेवा लगायतका विभिन्न...
देशको मेरुदण्ड मानिने कृषिको स्तरोन्त गर्न तथा व्यवसायिक बनाउने अभियान स्वरुप देशका पचहतरै जिल्लामा यो प्रविधिको विकास तथा विस्तार पु¥याउने योजना अनुरुप थोपा सिँचाईको...
खाँदा स्वादिलो, भेज नन्भेज सबैले खाने पोषिलो औषधीजन्य बढ्दै गएको वजार र मनग्य आम्दानीवाट स्वरोजगारी समेत सिर्जना हुने यस च्याउको खेती ग्रामीण क्षेत्रमा विस्तार...
वर्तमान ओली सरकारबाट फिर्ता हुने र काग्रेससग‘ गठबन्धन तयार पार्ने कुरामा सुत्रधारकै रुपमा सक्रिय रहेका माओवादी नेता कृष्ण बहादुर महरा सहमति कार्यन्वयन गर्ने कुरामा...
सितल थोपा सिंचाई प्रविधि उद्योग सितल थोपा सिंचाई प्रविधि उद्योग विगत १८ वर्षदेखि कृषिको व्यवसायिकरणमा आवश्यक प्रणाली अन्तर्गत थोपा सिंचाईको उत्पादन तथा विस्तारमा लागिरहेको...
प्रेस काउन्सील नेपालका वर्तमान अध्यक्ष बोर्णबहादुर कार्की जन्म धनकुटा जिल्लाको लेगुवा गाविस वडा नं १ छुमलिंगमा भएको थियो । सवोच्र्च अदालतको वरीष्ठ अधिवक्ताका रुपमा...
पहिचानसहितको संघीयकरण, समानुपातिक समावेशिताका लागि संविधान पनुर्लेखनसहितको २६ बुँदे माग राख्दै २९ दलीय संघीय गठबन्धनले गत जेठ १ गतेदेखि राजधानी केन्द्रिीत आन्दोलन सुरु गरेको...
संविधान घोषणा भएपछिको ६ महिनाको राजनीतिक परिस्थितिलाई कसरी विश्लेषण गर्नु भएको छ ? गएको वर्ष नेपालीका लागि विशिष्ट रह्यो । संविधान घोषणा, नाकाबन्दी र...
नेपाल बार एशोसिएसन कानुन व्यवसायीहरूको एक मात्र साझा र व्यवसायिक सङ्गठन हो । २०१३ साल पौष ७ गते हाम्रा अग्रजहरूले स्थापना गरेको यो सङ्गठन...
तत्कालीन माओबादी विद्रोहका बेला पिडित बनेका २० हजार भन्दा बढि प्रभावितहरुको जीवनयापनका लागि भन्दै शान्ती तथा पुनर्निमाण मन्त्रालयले सीममूलक कार्यक्रम संचालन गर्ने तयारी अन्तिम...
एकपटक एक छलफलमा सहभागी हुन सरकारका केही मन्त्री, विभिन्न पार्टीका नेताहरु एकीकृत माओबादी अध्यक्ष प्रचण्डको घरमा पुगेका थिए । वरिपरि सुरक्षाका साथ मन्त्रालय र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी सुशील कोइरालाको निधनअघिसम्म संस्थापनका विश्वसिला नेता मानिन्थे । उनले संस्थापनलाई पार्टीका महत्वपूर्ण निर्णयहरुमा साथ पनि दिने गरेका...
डा. उपेन्द्र देवकोटा न्यूरो सर्जनको रुपमा निकै चर्चित छन् । विद्यार्थी कालदेखि नै राजनीतिमा चासो राख्ने देवकोटा अहिले २५ प्लस नामक राष्ट्रियताको अभियान्ता पनि...
नेपालमा खास गरी काठमाण्डौं शहरमा ट्राफिक व्यवस्थापन एक जटिल समस्याको रुपमा देखिदै गएको छ । थोरै र साघुरा सडकमा लाखौं सवारी साधनको चापका कारण ठूलो...
ठेगाना:अनामनगर काठमाडौँ