गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताउनुभएको छ । घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी...
चौतारा, २८ मंसिर । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र शेर्माथानमा हिमपात शुरु भएसँगै जनजीवन प्रभावित भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेमार्थान, ता¥र्के घ्याङ, ठाडेपार्टी, मेलम्ची घ्याङलगाएत उच्च...
लहान, २८ मङ्सिर। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा गए राति अज्ञात समूहले बम विस्फोट गराएका छन् । राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति...
काठमाडौँ, २८ मङ्सिर। पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा...
काठमाडौं, २८ मंसिर । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सत्तारुढ नेकपाका युवा नेता प्रकाश दाहालको निधन भएको छ...
धनुषा, २८ मंसिर । धनुषामा महेन्द्रनगर बजारमा शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते...
२८ मंसिर, कावासोती । नेपाली सेना चढेको बस पूर्वी नवलपरासीको कावासोती –३ पुरानो कावासोती बजारमा दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । सुर्खेतबाट काठमाडौं...
मंसिर २८, जनकपुर । धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जना सहित तीन जनाको मृत्यु भएको छ । कुसाई...
मंसिर २७ काठमाण्डौं । नेपालको कालापानी जहाँ झण्डै ६० बर्षदेखि भारतीय सेना ब्यारेक बनाएर बसेको छ । भारतीय दवावमा त्यतिखेर तात्कालीन राजा महेन्द्रले चीन...
काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले भत्ता दिने भएको छ । पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त...
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको...
काठमाडौं, मंसिर २७ । दशकौं पहिलेको नेपाल–भारत सीमा समस्या रातारात समाधान गर्न नसकिने गृहमन्त्री रामबहादुर थापाले बताउनु भएको छ । प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिमा आज भएको...
विराटनगर, मंसिर २७ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ । आज जिल्ला...
काठमाडौं, मंसिर २७ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका लगायत देशैभरको जनजीवन प्रभावित भएको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको...
मंसिर २७, काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ । कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बिद्यार्थी र शिक्षक चडेको...
बनियानी, २७ मङ्सिर । झापाको विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिकाबाट प्रहरीले खैरो...
ठेगाना:अनामनगर काठमाडौँ