गण्डकी, १६ भदौः रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी हालसम्म पहिचान हुन नसकेका शव कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गरिने भएको छ...
धादिङ, १६ भदौः यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न...
काठमाडौँ, १६ भदौः भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का...
काठमाडौँ, १६ भदौः विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्श लगायत...
जनकपुरधाम, १६ भदौः धनुषाको धनौजी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २२ लाख १५ हजार ५१५...
म्याग्दी, १६ भदौः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामूहिक रुपमा...
नारायणगढ (चितवन), १६ भदौः रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण...
काठमाडौँ, भदौ १६ — नेपालको रसुवा क्षेत्रमा आएको भीषण बाढीका कारण बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेका बेला भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने...
स्याफ्रुबेसी (रसुवा) — रसुवाको १२ घुम्तीका फुर्वा सिंगी तामाङ यतिबेला गहिरो शोक र पर्खाइमा छन्। भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीपछि उनका २५...
नेपाली सेना तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोली बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका मानिसहरूको खोजी तथा उद्धारमा निरन्तर खटिए पनि सोमबारसम्म ठूलो उपलब्धि हासिल...
काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सोमबार साँझसम्म ११ हजार ३७९ जना नागरिकको सफलतापूर्वक उद्धार गरिएको छ भने ३ हजार...
काठमाडौँ, १५ भदौः प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार र आज गरी काठमाडौँ, कञ्चनपुर, बाँके, पाल्पा,...
काठमाडौँ, १५ भदौः परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै राहतसँगै पुनःस्थापना र पुनःनिर्माणका सबै...
काठमाडौँ, १५ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र कतारका अन्तरराष्ट्रिय सहयोगसम्बन्धी राज्यमन्त्री डा मरियम बिन्त अली बिन नासेर अल-मिसनदबीच आज टेलिफोन वार्ता भएको छ ।...
सुदूरपश्चिम, १५ भदौः सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच चार प्रादेशिक अस्पताललाई २० वर्षसम्म शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता...
काठमाडौँ, १५ भदौः राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गर्नुभएको छ । राष्ट्रपतिको कार्यलयमा आज भएको उक्त भेटमा...
ठेगाना:अनामनगर काठमाडौँ