काठमाडौँ, १६ भदौः प्रतिनिधिसभाको बैठक यही भदौ १७ गते बुधबार दिउँसो १ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
सिन्धुपाल्चोक, १६ भदौः चीन सरकारले नेपाल–चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेलमार्फत दिएको छ ।...
नवलपुर (नवलपरासी), १६ भदौः भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदीमा भेटिएका शवमध्ये १५९ वटा शव व्यवस्थापन गरिएको...
सुदन किराँती नेतृत्वको समूहसँग पार्टी एकता भएको चार महिनापछि श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक आज मङ्गलबार धरानस्थित होटल गोर्खामा सुरु हुँदै छ।...
काठमाडौँ नेपाल सरकारको विशेष अनुरोधमा दक्षिण कोरियाबाट आएको उद्धार टोलीले भोटेकोसी बाढी प्रभावित क्षेत्र धुन्चे पुगेर मंगलबारदेखि खोज तथा उद्धारको काम सुरु गरेको छ। कोरियाली...
बागलुङ, १६ भदौः भोटेकोशी बाढीपीडितलाई बागलुङका विभिन्न सङ्घसंस्थाले रु ९ लाख ५४ हजार ४६८ रकम सहयोग गरेका छन् । होटल व्यवसायी सङ्घ, बागलुङले...
सुदूरपश्चिम, १६ भदौः सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीपछि सम्पर्कविहीन सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको...
जुम्ला, १६ भदौः भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य सङ्घले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । सङ्घका...
धनुषा, १६ भदौः मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज त्यसतर्फ पु¥याउँदै छ । मधेस प्रदेश...
काठमाडौँ, १६ भदौः रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार...
जनकपुरधाम, १६ भदौः खेतमा पानी पुगेपछि सप्तरीका किसान खुसी भएका छन् । लामो समयदेखि आकाशेपानीको भरमा खेती गर्दै आएका किसानले यस वर्ष खेतीको मुख्य...
हेटौँडा, १६ भदौः ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब ६ः०० बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन...
भद्रपुर (झापा), १६ भदौः यहाँको झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...
काठमाडौँ, १६ भदौः भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ । जल विज्ञान तथा जलस्रोत...
काठमाडौँ, १६ भदौः भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि पृथ्वीराजमार्गलगायतका सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटाँैडादेखि सङ्घीय राजधानी...
काठमाडौँ। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन र अत्यावश्यक पूर्वाधार पुनःसञ्चालन गर्न एक उच्चस्तरीय कार्यदल गठन...
ठेगाना:अनामनगर काठमाडौँ