दक्षिण कोरियाली उद्धार टोलीद्वारा धुन्चेबाट खोज तथा उद्धार कार्य सुरु, हराइरहेका ९ कोरियाली नागरिकको पनि खोजी गरिँदै

दक्षिण कोरियाली उद्धार टोलीद्वारा धुन्चेबाट खोज तथा उद्धार कार्य सुरु, हराइरहेका ९ कोरियाली नागरिकको पनि खोजी गरिँदै

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

काठमाडौँ नेपाल सरकारको विशेष अनुरोधमा दक्षिण कोरियाबाट आएको उद्धार टोलीले भोटेकोसी बाढी प्रभावित क्षेत्र धुन्चे पुगेर मंगलबारदेखि खोज तथा उद्धारको काम सुरु गरेको छ।

कोरियाली टोलीले बाढी प्रभावित क्षेत्रमा स्थानीय नागरिकहरूको खोज तथा राहत व्यवस्थापनका साथै बाढीपछि सम्पर्कविहीन भएका आफ्ना ९ जना कोरियाली नागरिकहरूको खोजी कार्यलाई पनि उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको छ। विशेषज्ञ प्राविधिक र अत्याधुनिक उपकरणसहित खटिएको यो टोलीले नेपाली सेना र अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी सुरुङ तथा बाढी प्रभावित जटिल भूगोलमा खोजी कार्यलाई तीव्रता दिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी