बाढीपीडितलाई आर्थिक सहयोग

बाढीपीडितलाई आर्थिक सहयोग

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

बागलुङ, १६ भदौः भोटेकोशी बाढीपीडितलाई बागलुङका विभिन्न सङ्घसंस्थाले रु ९ लाख ५४ हजार ४६८ रकम सहयोग गरेका छन् ।

होटल व्यवसायी सङ्घ, बागलुङले रु एक लाख ४५ हजार १००, बैङ्कर्स बागलुङबाट रु ६० हजार, बागलुङ निर्माण व्यवसायी सङ्घले रु एक लाख १०७, देउराली महिला समूहले रु १ लाख ५१ हजार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यमार्फत आज हस्ताणतरण गरेका छन् ।

त्यसैगरी, रोटरी क्लब अफ बागलुङबाट रु एक लाख, ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिपककुमार अदैबाट रु एक लाख, सिवाईसी सहकारीबाट रु एक लाख, गैरसरकारी संस्था महासङ्घबाट रु ७५ हजार, लायन्स क्लब बागलुङले रु ३२ हजार, हरियाली आमा समूहले रु २० हजार समृद्धिमार्ग टोल विकास महिला समुहले रु ७१ हजार २१६ सहयोग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ