जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका–३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल ९मिनी०को मृत्युको सत्य, तथ्य छानबिनका लागि समिति गठन गरेको छ । आज बिहान...
फागुण २१ सुर्खेत । सुर्खेतमा मदिरा सेवन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेका एक व्यक्तिको मृत्यु भएपछि आफन्तहरु आन्दोलित बनेका छन् । बाँकेको नेपालगन्जबाट...
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन...
फागुण २१ काठमाण्डौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेले अटेर गरेर संसद अवरोध गरीरहे अर्लि ईलेक्सनमा जान सकिने बताएका छन् । उनले काँग्रेस निकट...
काठमाडौं फागुण २०। प्रतिनिधि सभाबाट एमसीसी पारित भएको बिरोधमा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा जनमोर्चा लगायतका विभिन्न साना पार्टीहरुले आज सँयुक्त...
फागुण २० काठमाण्डौँ । नायक पल शाह प्रकरणमा विभिन्न भिडियो पोष्ट गर्दै अफबाह फैलाएको भन्दै युट्युवरहरुलाई कार्बाही गर्ने प्रहरीले चेतावनी दिएको छ । आज साईबर...
केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन...
तनहुँमा करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा...
वीरगंज २० फागुन । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशन पर्साको जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्रीसहित उनको पुरै प्यानल विजयी भएको छ । कांग्रेसको...
फागुण २० काठमाण्डौँ । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसद पदावधी सकिएर आजबाट बिदा हुँदैछन् । आजबाट विदा हुने सांसदमा...
सप्तरी, फागुन १९ । जनयुद्धका शहिद परिवारहरुलाइ सम्मान तथा चेक वितरण कार्यक्रम विहीवार सप्तरीको राजविराजमा एक समारोह विच सम्पन्न भएको छ । मधेस प्रदेश...
फागुण १९ काठमाडौं । नेपाल बार एशोसिएशनको १५औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन २०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न...
काठमाडौँको बूढानीलकण्ठमा मृत फेला परेका एक व्यक्तिको हत्या भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर...
फागुण १९ काठमाण्डौँ । एमसीसी अनुमोदन भएपछि पहिलो पटक आज सत्ता गठबन्धनको बैठक बस्दैछ । गठबन्धनमा चार दल छन् काँग्रेस, माओवादी, एकीकृत समाजवादी र...
१९फागुन, काठमाडौं । आज ग्याल्पो ल्होसार, शेर्पा लगायत उत्तरी हमिाली क्षेत्रमा बसोबास गर्ने समुदायले वभिन्नि कार्यक्रम आयोजना गरी मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन...
फागुण १८ काठमाण्डौँ । सरकारले शेर्पा समुदायको ल्होसारको अवसरमा भोली सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको...
ठेगाना:अनामनगर काठमाडौँ