पल शाह प्रकरणमा अफवाह फैलाउने युट्युबरलाई प्रहरीद्धारा कार्बाहीको चेतावनी

पल शाह प्रकरणमा अफवाह फैलाउने युट्युबरलाई प्रहरीद्धारा कार्बाहीको चेतावनी

  • शुक्रबार, फाल्गुन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

फागुण २० काठमाण्डौँ । नायक पल शाह प्रकरणमा विभिन्न भिडियो पोष्ट गर्दै अफबाह फैलाएको भन्दै युट्युवरहरुलाई कार्बाही गर्ने प्रहरीले चेतावनी दिएको छ ।
आज साईबर ब्युरोले एक सूचना जारी गरी अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भ्रामक एवं झुट्टो क्याप्सन राखी टिकटक, युट्युब सहित सामाजिक सञ्जालमा अपलोड गर्ने र पीडितको मानसिक एवं सामाजिक श्वास्थ्यमा गंभीर असर पुर्याउने काम भएको भन्दै यस्तो गतिविधि नगर्न चेतावनी दिएको छ । अन्यथा कार्बाही गर्न बाध्य हुने चेतावनी ब्युरोले दिएको छ ।
उता यसै विषयमा तस्वीर जोडेर समाचार प्रकाशन गरेको भन्दै विभिन्न अनलाईन सञ्चार माध्यमलाई प्रेस काउन्सीलले सचेत गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ