आज ग्याल्पो ल्होसार पर्व मनाइँदै

आज ग्याल्पो ल्होसार पर्व मनाइँदै

  • बिहिबार, फाल्गुन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

१९फागुन, काठमाडौं । आज ग्याल्पो ल्होसार, शेर्पा लगायत उत्तरी हमिाली क्षेत्रमा बसोबास गर्ने समुदायले वभिन्नि कार्यक्रम आयोजना गरी मनाउँदैछन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतपिदाका दनिदेख िशेर्पा जातकिो ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्गयालका पालादेख िवसन्त पर्वका नामले मनाउन सुरु गरएिको हो ।

वगितमा हमिाली क्षेत्रका १२ जल्लिामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जल्लिामा मनाइन्छ ।

यस पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मसिाइएको परकिार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ।

आजैदेख ि१५ दनिसम्म बुद्धले ऋद्ध िशक्तमिाथ िवजियी प्राप्त गरेको सम्झनामा वशिेष कार्यक्रम गरी मनाइन्छ  । यस अवसरमा आज सरकारले सार्वजनकि बदिा दएिको छ  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ