फागुण १८ काठमाण्डौँ । सरकारले शेर्पा समुदायको ल्होसारको अवसरमा भोली सार्वजनिक बिदा हुने भएको छ ।
शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।
सबै समुदायको पर्वमा सरकारले सार्वजनिक विदा दिने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline