सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय चुनाव अबको एजेण्डा

सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय चुनाव अबको एजेण्डा

  • बिहिबार, फाल्गुन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

फागुण १९ काठमाण्डौँ । एमसीसी अनुमोदन भएपछि पहिलो पटक आज सत्ता गठबन्धनको बैठक बस्दैछ । गठबन्धनमा चार दल छन् काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा । जनमोर्चाले गठबन्धन छोडिसकेको छ ।
बालुवाटारमा बस्ने बैठकले अब संसद खोलाउन पहल गर्ने र स्थानीय तहको निर्वाचनमा कसरी जाने भन्ने बिषयमा छलफल गर्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ