काठमाडौं, फागुन ९ । काठमाडौंलाई केन्द्र विन्दू बनाएर आज विहान भूकम्पको परकम्पन गएको छ । आज विहान २ बजेर २३ मिनेट जाँदा ३ दशमलव ६ म्याग्नेच्युटको...
काठमाडौँ, ८ फागुन। अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख बुभ्mनुभएको छ । डा केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा अर्को पेशी फागुन १५...
८ फागुन,पोखरा । टिपरको ठक्करबाट सोमबार साँझ स्याङ्जा आँधीखोला गाउँपालिका बर्ष २१ कि बन्दना पौडेलकाे मृत्यु भएकाे छ । गण्डकी मेडिकल कलेजमा कार्यरत बन्दना साँझ घर...
काठमाडौं, ८ फागुन । माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले एमालेसँग भएको एकतामा आफू नजाने बताएका छन् । उनले क्रान्तिकारी माओवादी धारलाई संगठित गर्ने बताए...
८ फागुन,काठमाडौँ । समाचार संकलनको क्रममा प्रहरीले सुनसरीबाट दुई जना पत्रकार गिरफ्तार गरेकोप्रति नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । मंगलबार प्रहरीले सुनसरीबाट प्रकाशित प्रवोध साप्ताहिकका सम्पादक...
८ फागुन,काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमती भएको छ । तर निर्वाचन आयोगमा उक्त...
काठमाडाैं , फागुन ८ । मोरङको विराटनगरमा आयोजीत आमसभामा जादै गर्दा राजवंशीचोकबाट पक्राउ गरिएका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र पोलिटब्यूरो सदस्य...
काठमाडौं, ८ फागुन । नेपाल बन्दका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको पोखरा भम्रण रोकिएको छ । बन्दकाकारण प्रधानमन्त्री ओलीको पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी...
कास्की, ८ फागुन कास्कीको विजयपुरमा बम विष्फोट हुँदा प्रहरी र पत्रकार घाइते भएका छन् । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद...
काठमाडौँ ,८ फागुन । राजधानी काठमाडौंको तीनकुनेस्थित प्रहरी वृत नजिकै बम फेला परेको छ । कास्कीमा बम फिस्फोट हुँदा प्रहरी र पत्रकार घाइते भएकै...
धरान , ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्दकाे प्रभाव सुनसरी जिल्लामा पनि बिहानैबाट परेकेा छ । बन्दका कारण जिल्लामा बजार...
बाजुरा, फागुन ८ । बाजुराको बडीमालिका नगरपालिका–८ मा गएराति साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन्...
काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्दको प्रभाव विहानैबाट परेको छ । बन्दका कारण देशभर लामो र छोटो दुरीका सवारी...
धरान, ८ फागुन । प्रहरीले धरानबाट दुई जना पत्रकारलाई गिरफ्तार गरेको छ । गएराति राति क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य जमुना श्रेष्ठ र कोशी व्युरो...
८ फागुन,काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच औपचारिक रुपमा पार्टी एकता भएको छ । दशैंले जुराएको केपी शर्मा ओली र प्रचण्डको प्रेमले...
काठमाडौँः प्रहरीले निरन्तर खोजी गर्दा पनि पक्राउ पर्न नसकेका पूर्वडिआईजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद नवराज सिलवाल प्रधानमन्त्री निवास बालुवाटारमा...
ठेगाना:अनामनगर काठमाडौँ