धरान , ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्दकाे प्रभाव सुनसरी जिल्लामा पनि बिहानैबाट परेकेा छ । बन्दका कारण जिल्लामा बजार पसल बन्द छ भने सवारी साधन पनि सञ्चालनमा अाउन सकेका छैनन् ।
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले सुनसरीका बिभिन्न तीन स्थानमा ताेडफाेड गरेका छन् ।
अाज बहिना साढे ७ बजेतीर धरानकोे लाङ्गाली चोकमा बसमाथि ताेडफाेड भएकाे छ भने भोटेपुल छेउमा एका बिहानै यात्रुबसमाथि ताेडफाेड भएकाे छ ।
यस्तै धरानकै लक्ष्मी चोकमा एउटा मालबहाक ट्रकमाथि पेट्रोल बम प्रहार भएको जनाईएको छ । फाेटाे: गुगलबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline