धरानबाट दुई जना पत्रकार गिरफ्तार

धरानबाट दुई जना पत्रकार गिरफ्तार

  • मङ्लबार, फाल्गुन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

धरान, ८ फागुन ।
प्रहरीले धरानबाट दुई जना पत्रकारलाई गिरफ्तार गरेको छ । गएराति राति क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य जमुना श्रेष्ठ र कोशी व्युरो संयोजक लम्जेल संघर्षशिललाई लाई गिरफ्तार गरेको हो।

उनीहरुलाई ईलाका प्रहरी कार्यलय धरानमा राखिएको जनाईएको छ । तर प्रहरी कार्यलयमा सम्पर्क गर्दा माथिबाट जानकारी नदिनु भन्ने आदेश आएकाले उनीहरुको बारेमा बोल्न नमिल्ने जवाफ दिईएको छ ।

जमुना धरानबाट प्रकाशित प्रबोद्ध साप्ताहिकका प्रकाशक तथा लम्जेल सम्पादक हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ