काठमाडौँ, ३० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचार ‘फलोअप’ का लागि शनिबार पुन: ग्रान्डी अस्पताल जाने भएका छन् ।मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नुपर्ने भएकाले...
काठमाडौँ, ३० कार्तिक । नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय नामको नयाँ इकाई खडा गर्ने भएको छ । छिमेकी मुलुकबाट राष्ट्रको सिमाना मिचिँदै जाने,...
जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएका काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमले कारागारमा गरेको कुराकानी रेकर्ड गरिने भएको छ । कारागारबाटै आपराधिक...
बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा मनाइने परम्परागत भुस पोल्ने पर्वमा सहभागी अतिथिको स्वागत तथा सम्मानमा सोरठी गीत तथा नृत्य प्रस्तुत गर्दै स्थानीयवासी । तस्वीर: रामबहादुर...
तनहुँ, २९ कार्तिक । तनहुँमा सडक दुर्घटनामा परी एक वर्षको अवधिमा ५६ जनाले ज्यान गुमाएका छन् । कतिपय चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको...
काठमाडौं, २९ कार्तिक । चार दिने नेपालको राजकीय भ्रमण सकेर बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आज स्वदेश फर्कदैं छन् । बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार काठमाडौं...
सुर्खेत, २८ कात्तिक। समाजमा हुने विभिन्न घटना नियन्त्रणका लागि परम्परागत संस्कृति, विश्वास र संस्कारलाई प्राथमिकता दिन प्रहरीले सचेतना कार्यक्रम अघि बढाउन थालेको छ । ‘समुदाय...
पोखरा, २८ कात्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गर्नुभएको छ । फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको...
सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको...
भद्रपुर, २७ कात्तिक । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि...
कार्तिक २६ गौर । रौतहटको इशनाथ नगरपालिका-४ को मठिया प्रहरी चौकीमा बम बिस्फोट भएको छ। मंगलबार दिउँसो अज्ञात समूहले गराएको बिस्फोटबाट एक प्रहरी जवान घाइते भएका...
काठमाडौँ, २६ कात्तिक,राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुग्नुभएको छ ।...
काठमाडौं । सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौमा प्रदर्शन गरेको छ । पशुपति क्याम्पस चावहिलबाट सुरु भएको विरोध प्रदर्शन चावहिल चोक, गौशालासहित विभिन्न...
लिपुलेक, कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि भारतले अतिक्रमण गरेको बारे संसद्को ‘राज्य व्यवस्था तथा सुशासन समिति’ले छलफल गरेको छ । बैठकले यी तीनै क्षेत्र समेटेर...
काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदै छन् । चार दिवसीय भ्रमणका लागि उनी आज मध्याह्न बङ्गलादेश एयरलाइन्सबाट नेपाल ओर्लने कार्यक्रम...
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता जनाएका छन् । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले...
ठेगाना:अनामनगर काठमाडौँ