काठमाडौँ, साउन २९ गते । एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ । दशरथ...
साउन २९ काठमाण्डौँ । एएफसी च्यालेन्ज लिग प्लेअफमा आज नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसी भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल...
काठमाडौँ साउन २३ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० महिला नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा...
काठमाडौं साउन २३ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिग महिला भलिबल प्रतियोगिताको फाइनलमा नेपालले आज उपाधीका लागि भारत बिरुद्ध खेल्दै...
साउन २२ काठमाण्डौँ । इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। दुई पटकको च्याम्पियन नेपाल काभा महिला...
साउन २२ काठमाण्डौँ । घरेलु टोली नेपालले काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा आज इरानसँग भिड्दैछ। नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग...
साउन २० काठमाण्डौँ । काभा महिला भलिबल नेसन्स लिगमा आज ९आइतबार० नेपाल र इरान भिड्दैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ सवा...
काठमाडौँ साउन १८ । नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा नेपालले भारतलाई पराजित गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित कबर्ड...
काठमाडौँ, १७ साउनः आजदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद...
साउन १७ काठमाण्डौँ । काभा नेसन्स लिग भलिबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले आज श्रीलंकाविरुद्ध खेल्दैछ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो...
काठमाडौँ, १३ साउन : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्कका भिक्टर एक्सेल्सेनसँग पेरिस ओलम्पिकमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं...
काठमाडौं, ११ साउन । ३३ औँ गृष्मकालीन ओलम्पिक आजदेखि फ्रान्सको राजधानी पेरिसमा शुरु हुँदैछ । पेरिस ओलम्पिकमा समावेश केही खेलहरू शुरु भएपनि प्रतियोगिताको औपचारिक...
चितवन, १० साउन : भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ । भरतपुर महानगरपालिका...
काठमाडौँ, १० साउन। जारी महिला एशिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह ए बाट समुह विजेता हुदै भारत र उपविजेता बनेर पाकिस्तान सेमिफाइनलमा...
काठमाडौँ , साउन १०। पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ । बुधबार साँझ खेल निकै रोचक भइरहेको बेला अर्जेन्टिनाले...
काठमाडौँ, ८ साउन : एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा...
ठेगाना:अनामनगर काठमाडौँ