अग्रता जोगाउन नसक्दा काभा महिला भलिबल कपको उपाधी जित्ने अवसरबाट चुक्यो नेपाल

अग्रता जोगाउन नसक्दा काभा महिला भलिबल कपको उपाधी जित्ने अवसरबाट चुक्यो नेपाल

  • बुधबार, साउन २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ साउन २३ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० महिला नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई पराजित गरेको हो ।

तेस्रो सेट सम्म लिएको अग्रता जोगाउन नसक्दा र पाँचौ सेटमा खेलाडीको टिममा तालमेल नहुँदा नेपाल ईतिहास रच्नबाट बञ्चित बन्यो ।

नेपाल इरानलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेको थियो ।भारत श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

पहिलो सेटमा निकै राम्रो सुरूवात गरेको नेपाल चौथो सेटबाट भारतसँग रक्षात्मक भएको थियो । अन्तिम पाँचौं सेटमा पुगेर भारतले नेपाललाई हरायो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ