काठमाडौँ, १४ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५०...
काठमाडौँ, १४ मङ्सिरः त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल...
१३ मंसिर, काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल)काे दाेस्राे संस्करणअन्तर्गत आजकाे दाेस्राे खेलमा जनकपुर बाेल्ट्सले हार व्यहाेरेकाे छ...
काठमाडौँ, १३ मङ्सिरः नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान...
काठमाडौँ, १३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ...
काठमाडौँ, १३ मङ्सिर : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५...
काठमाडौँ,१३ मङ्सिर : संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ । यो खेल...
१२ मंसिर, काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दाेस्राे एनपीएल संस्करणकाे आजकाे खेलमा कर्णाली याक्स हारेकाे छ । उसलाई विराटनगर किंग्सले झिनाे...
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो जित दर्ता...
काठमाडौँ, १२ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो...
११ मंसिर, काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी राष्ट्रिय प्रिमियर (एनपीएल)काे दाेस्राे संस्करणअन्तर्गत आजकाे दाेस्राे खेलका प्रतिस्पर्धी जनकपुर बाेल्ट्स हारेकाे छ ।...
११ मंसिर, काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी दास्राे राष्ट्रियसंस्करण अन्तर्गत आज भइरहेकाे दाेस्राे खेलमा पाेखरा एभेन्जर्सले जनकपुर बाेल्ट्सविरूद्ध १५६ रनकाे लक्ष्य...
११ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी आजकाे दाेस्राे खेलका प्रतिस्पर्धी पाेखरा एभेन्जर्स र जनकपुर बाेल्ट्सबीच खेल शुरू भएकाे छ । टस...
११ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आजकाे पहिलाे खेलमा सुदूरपश्चिम राेयल्सले लुम्बिनी यलायन्सलाई ७ विकेटले पराजित गर्याे । लुम्बिनीले दिएको १४४ रनको...
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्डोनेसियासँग पराजित भएको छ। बुधबार घरेलु टोली इन्डोनेसियासँग नेपाल २–१ ले पराजित भएको हो।...
काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
ठेगाना:अनामनगर काठमाडौँ