११ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आजकाे पहिलाे खेलमा सुदूरपश्चिम राेयल्सले लुम्बिनी यलायन्सलाई ७ विकेटले पराजित गर्याे ।
लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदुरपश्चिम १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्न सफल भयाे । जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ ।
याेसँगै नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत खेलमा याे चाैथाे जित हाे । जितका लागि विनोद भण्डारीले अर्धशतक बनाए ।
दाेस्राे खेल केहिबेरपछि जनकपुर बाेल्ट्स र पाेखरा एभेन्जर्सबीच खेल
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline