सुदूरपश्चिम अविजित बनेर प्लेअफमा, आज जनकपुर बाेल्ट्सलाई हरायाे

सुदूरपश्चिम अविजित बनेर प्लेअफमा, आज जनकपुर बाेल्ट्सलाई हरायाे

  • शनिबार, मंसिर १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

१३ मंसिर, काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल)काे दाेस्राे संस्करणअन्तर्गत आजकाे दाेस्राे खेलमा जनकपुर बाेल्ट्सले हार व्यहाेरेकाे छ । उसलाई सुदूरपश्चिम राेयल्सले ६ विकेटले हराएकाे हाे ।

बाेल्ट्सले दिएकाे १४६ रनकाे लक्ष्य सुदुरपश्चिमले १७.४ ओभरमाह ४ विकेट मात्र गुमाएर १४८ रन जाेडेर लक्ष्य भेट्टायाे ।  सुदुरपश्चिमका लागि सबैभन्दा बढी इशान पाण्डेले ५६ रन जाेडे ।

याे जितसँगै सुदूरपश्चिम अविजित बनेर प्लेअफमा पुगेकाे छ । उसले जारी संस्करणमा पाँच वटै खेल जितेकाे छ । तैपनि उसले दुई खेल खेल्न बाँकी छ ।

आजै भएकाे पहिलाे खेलमा पाेखरा एभेन्जर्सलाई हराउँदै लुम्बिनीले जित निकालेकाे थियाे

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ