विराटनगर किंग्सले कर्णाली याक्सलाई हरायाे, विराटनगरकाे चाैथाे जित

विराटनगर किंग्सले कर्णाली याक्सलाई हरायाे, विराटनगरकाे चाैथाे जित

  • शुक्रबार, मंसिर १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

१२ मंसिर, काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दाेस्राे एनपीएल संस्करणकाे आजकाे खेलमा कर्णाली याक्स हारेकाे छ । उसलाई विराटनगर किंग्सले झिनाे परिणामले हराएकाे हाे ।

जवाफी ब्याटिङ गरेकाे कर्णालीलाई ३ विकेटले हरायाे । २० ओभरकाे खेलमा कर्णालीले १६१ रनकाे चुनाैति पेश गरेकाे थियाे । त्यसलाई मुश्किलले ७ विकेट गुमाएर १६३ रन जाेड्याे ।

विराटनगरका लागि बसिर अहमदले नट आउट ६२ रनको अर्धशतकीय याेगदान दिए । उनले ४३ बल खेल्दा ३ चौका र ३ छक्का प्रहार गरे । १ बल बाँकी छँदा लक्ष्य पुरा भयाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी