११ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी आजकाे दाेस्राे खेलका प्रतिस्पर्धी पाेखरा एभेन्जर्स र जनकपुर बाेल्ट्सबीच खेल शुरू भएकाे छ ।
टस जितेकाे पाेखराले पहिलाे ब्याटिङमा उत्रिएकाे छ । साथै जनकपुर बलिङमा उत्रिएकाे छ । आजकाे पहिलाे खेलमा लुम्बिनी यलायन्सलाई ७ विकेटले पराजित गरेर सुदूरपश्चिम राेयल्सले जित निकालेकाे छ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline